अर्थ

चार दिनपछि मेलम्चीको पानी काठमाडौँ आइपुग्ने

lamch काठमाडौँ । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधवार साँझदेखि पुनः काठमाडौँमा पथान्तरण गरिएको छ । यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबिच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएअनुसार बुधवार...

दाङको टरिगाउँ विमानस्थलबारे सञ्चारमन्त्री शर्मासँग छलफल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग दाङ जिल्लाका सांदले भेट गरी टरिगाउँ विमानस्थल विस्तारलगायत ‘एजेन्डा’ मा छलफल गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज बिहान भएको भेटका क्रममा दाङमा औद्योगिक क्षेत्र कार्यान्वयन, गुणस्तर नापतौल कार्यालय स्थापनालगायत जिल्लाको विकास निर्माणका बारेमा छलफल भएको राष्ट्रियसभा सदस्य अनिता देवकोटाले जानकारी दिइन् । भेटमा सांसद देवकोटा, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी, दाङ...

उद्योगहरुको काटिएको विद्युत लाइन जोड्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन जडान गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएबापत महसुल बक्यौता नतिरेको भन्दै काटिएको लाइन जडान गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को मंगलबारको बैठकले लाइन जोड्न निर्देशन दिएको थियो। तर, प्राधिकरणको सञ्चालक समितिले भने मन्त्रालयबाट पत्र नआएको भन्दै लाइन जोडेको थिएन । बिहीबार ऊर्जा...

झापामा सहकारीको ७० अर्ब पुँजी परिचालन

बनियानी । झापामा सहकारीमार्फत रु ७० अर्बभन्दा बढी पुँजी परिचालन भएको छ । झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ । “सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ”, उनले भने, “यसले स्वरोजगार सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।” सहकारीमार्फत परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात,...

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको साधारणसभा सम्पन्न

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सातौं र आठौं वार्षिक साधारण सभा अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा सफलता पुर्वक सम्पन्न भएको छ । संस्थापक शेयर सदस्य, सर्व साधारण शेयर सदस्य, कम्पनीका कर्मचारी, पत्रकारहरु तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त सभाबाट सर्वसाधारण शेयरधनी (समुह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालक र स्वतन्त्र संचालक १ जनाको निर्वाचन तथा मनोनयन...

घट्यो नेप्से, चार अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। बिहिबार नेप्से परिसूचक बिहीबार ०.६२ अंकले घटेर २०८८.९९ को विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स २.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०३ अंक बढेको छ। आज दुई करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर चार अर्ब ३०...

सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पुर्‍याउन आग्रह

काठमाडौं । सरकारले लागु गरेको सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पुर्‍याउन आग्रह गरिएको छ । सामाजिक सुरक्षा कोष र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच आज भएको औपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा विषयमा अन्तर्क्रिया कार्यक्रममा सरोकार भएका निकायका अधिकारीले सो आग्रह गरेका हुन् । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल भण्डारीले नेपालको संविधानमा उल्लेखित सामाजिक सुरक्षासम्बन्धी...

घट्यो सुनको मूल्य

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । आज छापावाल सुन तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको कारोबार मूल्य...

बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल पुस २६ गतेका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको...

सानिमा बैंक र निर्णायक ल्यावबीच छुट सम्झौता

काठामाडौं । सानिमा बैंक लिमिटेड र दमकको निर्णायक रेफेरेन्स ल्याव प्रा.ली बीच छुट सम्झौता भएको छ । निर्णायक ल्यावका कार्यकारी निर्देशक कृष्ण कार्की र सानिमा बैंक दमक शाखाका म्यानेजर अजय कुमार यादवले छुट सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार अब सानिमा बैंकका ग्राहकहरुले निर्णायक ल्यावमा जुनसुकै स्वास्थ्य परिक्षण गराउँदा १० देखि ४० प्रतिशतसम्म छुट पाउनेछन् । निर्णायक...