मनोरञ्जन

चलचित्र ‘केटी हराएको सूचना’ आजबाट प्रदर्शनमा

काठमाडौं ।  चलचित्र ‘केटी हराएको सूचना’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । दीपेन्द्र गौचनको लेखन र निर्देशन रहेको यो चलचित्रले फरक संस्कृतिमा आधारित प्रेमकथा र त्यसले निम्त्याउने सामाजिक चुनौतीलाई उजागर गरेको छ । चलचित्रको कथा मधेशी समुदायकी एक केटी र पहाडी समुदायका केटाबीचको प्रेम सम्बन्धमा आधारित छ । सामाजिक सञ्जालमार्फत जोडिएका यी दुई पात्रले फरक संस्कृतिमा आधारित...

चलचित्र पत्रकार संघ नेपालद्वारा १३ बुँदे चितवन घोषणा–पत्र जारी

चितवन– चलचित्र पत्रकार संघ नेपालको चितवनमा सम्पन्न पाँचौ पूर्ण बैठकले १३ बुँदे चितवन घोषणा–पत्र जारी गरेको छ । घोषणा पत्रमा चलचित्र पत्रकार तथा चलचित्र पत्रकारिता क्षेत्रलाई व्यवसायिक बनाउनेसहितका विषयहरु समेटिएका छन् । चलचित्र पत्रकार संघ नेपालले चितवनमा सल्लाहकार समिति, पूर्व अध्यक्षहरू, सबै विभाग तथा जिल्ला अध्यक्षहरूसहितको तीन दिने पूर्ण बैठक सञ्चालन गरेको थियो । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष...

पुष्पाः २ अभिनेता फेरी पक्राउ पर्ने सक्ने, स्थानिय प्रहरी सर्वोच्च अदालत जाँदै

हैदाराबाद । अल्लु अर्जुनको  ‘पुष्पा २’ को प्रिमियरमा फ्यानको मृत्युको विषयमा फेरी ठूलो खबर बाहिर आएको छ । तेलंगाना पुलिस अधिकारीहरूले अब यस मामलामा अभिनेता अल्लु अर्जुनलाई दिइएको अन्तरिम जमानतलाई चुनौती दिन सर्वोच्च अदालतमा जाने संकेत गरेका छन् । हैदरावादको सन्ध्या थिएटरमा  ‘पुष्पा २ः द रुल’ को स्क्रिनिङका क्रममा एक महिलाको मृत्यु भएको मामिलामा गत १३ डिसेम्बरमा अल्लु अर्जुनलाई...

बक्सअफिसमा पुष्पा-२ को सुनामी, पहिलो दिन तोड्यो सबै रेकर्ड

काठमाडौं । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २: द रुल’ ले रिलिज हुने बित्तिकै बक्स अफिसमा राज गर्न थालेको छ । पहिलो दिन फिल्मले ठूलो पर्दामा ल्याएको सुनामीका करण बलिवुडका अहिलेसम्मका सबै रेकर्ड ध्वस्त भएका छन् । ‘पुष्पा २’ ले पहिलो दिनमै भारतीय बक्स अफिसमा १७५ करोड कमाई गरेको छ । सुकुमार निर्देशित ‘पुष्पा २’ ले साउथ सिनेमामा मात्रै नभई...

आज सुनचाँदीको मुल्य कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।  आज सुनको मूल्य तोलामा ६ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ६ सयले घटेर  प्रतितोला एक लाख ५० हजार १०० मा कारोबार भइरहेको छ । यस अघि विहिबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार कारोबार...

‘तेल भिसा’ र ‘अग्निदहन’ आजदेखि प्रदर्शनमा

काठमाडौं । आजदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । शंकर घिमिरे निर्देशित ‘तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’ आजदेखि प्रदर्शनमा आएका हुन्। ‘तेलभिसा’मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा छन् भने पछिल्लो समयकी चर्चित अभिनेत्री वर्षा राउत र अभिनेता बुद्धि तामाङको पनि मुख्य भूमिका रहेको छ । त्यस्तै फिल्ममा अभिनेत्रीहरू ऋचा घिमिरे, पूजा चन्दको पनिमुख्य भूमिका रहेको छ...

फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना

काठमाडौं । नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले लगानी उठाएको छ । फिल्मकी निर्मात्री समेत रहेकी अभिनेत्री निता ढुंगानाले फिल्मले लगानी उठाएको दाबि गरेकी हुन् । उनले घरेलु बक्स अफिसमा फिल्मले राम्रो गरिरहेको उल्लेख गर्दै फिल्मलाई भारतको ओटीटी प्लेटफर्ममा बेचिसकेको जानकारी दिएकी छन् । साथै ढुंगानाले फिल्मलाई भारतमा थिएटर रिलिज समेत गर्ने बताएकी छन् ।...

फिल्म ‘ह्रस्व दीर्घ’ ले पाँच दिनमा कति कमायो ?

काठमाडौं । नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले राम्रो कमाई गरिरहेको छ । बक्स अफिसमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को दबदबा कायम रहेकै बेला फिल्म ‘ह्रस्व दीर्घ’ ले पाँच दिनमा ४ करोड २९ लाख कमाई गरको निर्माण पक्षले जानकारी दिएको हो । फिल्मले शुक्रबार ८० लाख कमाई गरको थियो भने शनिबार एक करोड २०...

तीन दिनमा फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो ?

काठमाडौं । नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले तीन दिनमा सुखद कमाई गरेको छ । बक्स अफिसमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को दबदबा कायम रहेकै बेला फिल्म ‘ह्रस्व दीर्घ’ ले तीन दिनमा २ करोड ७५ लाख कमाई गरको निर्माण पक्षले जानकारी दिएको हो । फिल्मले शुक्रबार ८० लाख कमाई गरको थियो भने शनिबार एक...

अल्लु अर्जुनको फिल्म ‘पुष्पा २: द रुल’ को ट्रेलर सार्बजनिक

काठमाडौं । यस बर्षको बहुप्रतिक्षित अल्लु अर्जुनको फिल्म ‘पुष्पा २:  द रुल’ को ट्रेलर सार्बजनिक भएको छ । निर्माण पक्षले आइतबार भारतको विहारको पटनामा विशेष कार्यक्रम आयोजना गरेर फिल्मको ट्रेलर सार्बजनिक गरको हो । ट्रेलर लन्च कार्यक्रममा फिल्मका प्रमुख कलाकार अल्लु अर्जुन र रश्मिका मन्डन्ना पटना पुगेका थिए । डिसेम्बर ५ मा हलमा रिलिज हुने तयारीमा रहेको यो फिल्मले...