विचार

मेरो बुझाईमा ‘माया’❤️

माया दुई अक्षरले वनेको शब्द हो । जहाँ संसार अटेको हुन्छ । नत यसलाई हेर्न सकिन्छ, न देख्न सकिन्छ, नत समात्न नै सकिन्छ केवल मात्र महसुस् गर्न सकिन्छ । जब मानिसहरु महसुस् गर्ने शव्द खोज्न थाल्छन् । तब एकान्तमा आफै हराउछन् । मायामा मान्छेहरु पागल हुने गर्छन् भने कोहि मायामा बाचिरहेका हुन्छन् । भनिन्छ, जाने अमृत हो नजाने विष हो...

स्वार्थले भरिएको नेपाली समाज

समाज एकभन्दा धेरै मानिसहरुको समुदाय हो । समाजले एउटै रहन सहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समुहलाई बुझाउँछ । अनि समाज यो पनि होकी कोही कसैलाई आपत्त विपत्त पर्दा सहयोग गर्ने । समाजलाई हरेक ढंगबाट मानिसले परिभाषित गरेका छन् । तपाईले यो कुरा कत्तिको ख्याल गर्नु भएको छकि, वास्तवमै ती परिभाषित गरिएका कुराहरु विल्कुलै...

‘सरकार, फेसबुक र इन्टरनेटमा नियम लगाइदेउ’

इन्टरनेटमा पोस्ट हुने विषयमा कानुनी मापदण्ड र नियम हुनुपर्छ भन्नेबारे फेसबुकका संस्थापक मार्क जुकरवर्गले ‘वासिङटन पोस्ट’ मा लेखेको विचारको अनुदित र सम्पादित अंशः प्रविधि हाम्रो जीवनको अभिन्न पाटो हो। यो अवस्थामा फेसबुक जस्तो कम्पनीको झन् धेरै दायित्व र जिम्मेवारी हुन्छ। कुन शब्द बोल्दा नराम्रो हुन्छ, कसले राजनैतिक विज्ञापन गरिरहेको छ र साइबर अपराध र हमला हुनसक्ने कस्ता कुरा रोक्नुपर्छ...

जलस्रोत र दिगो विकास

कुनै पनि पक्षमा क्रमिक रुपमा हुँदै आएको सकारात्मक परिवर्तनलाई सामान्य अर्थमा विकास भनेर बुझिन्छ । विकास अल्पकालिन तथा दिर्घकालिन दुई प्रकारका हुन्छन । यसै परिस्थीतिमा नेपालको दिगो विकासमा नदीनालाको भूमिका अत्यन्तै महत्वपुर्ण रहेको छ । नदीनालाबाट उत्पादित जलविद्युत तथा नदीनालाको मनमोहक सौन्दर्यताको आकर्षणले पर्यटन व्यवसायबाट देशले मनग्य आम्दानी गर्दै दिगो विकासमा आयस्रोतको उचित परीचालन गर्न सक्ने बलियो आधार बनेको...

यसकारण बनाइयो ‘ठकुरी सहयोग सञ्जाल’ !

ठकुरीहरुको सन्दर्भमा कुरा गर्नु पर्दा पहिले नेपालको इतिहास अध्ययन गर्नु जरुरी हुन्छ। इतिहासमा ठकुरी शब्दको उत्पती राज्य संगै भएको हो। ठकुरी शब्द जातबाट नभई जिम्मेवारीसंग जोडिएको छ। नेपालको इतिहासमा राज्यको उत्पती स साना भू–भागमा आफ्नो अधिपत्य कायमबाट विकास भएको देखिन्छ। ती स–साना भूभागलाई त्यसबेला ठकुर्याई भनिन्थ्यो।ती ठकुर्याईको संरक्षक वा अधीपतीलाई ठकुरी भनिन्थ्यो। कालान्तरमा राज्यको संचालनसंग जोडिएको ब्यक्ति वा समुहहरु...

‘नेपाल किन बनेन?’ होइन ‘कसरी बन्छ ?’ सोचौँ

वि.सं. १८२६ साल अघि सम्म नेपाल एकीकरण भएको थिएन । वि.सं. १८२६ साल अघिसम्म नेपाल २२ औँ र २४ औँ स–साना राज्यहरुमा बाँडिएको थियो । १८२६ सालमा नेपाल एकीकरण भयो र नेपाल अधिराज्यको स्थापना भयो । वि.सं. १९०२ सालदेखि १०५ वर्ष जहानिया राणा शासनको धङधङिमा देश चल्यो । वि.सं २००७ सालदेखि २०१७ पौष २२ सम्म प्रजातन्त्र आएता पनि स्थिर...

घरवालाको मनपरी, बसवालाको अटेरी कहिलेसम्म ?

परिवर्तनका संवाहक, वर्तमानका साझेदार अनि भविष्यका कर्णधार भनेकै विद्यार्थी हुन् । जसरी एउटा मुर्ति वा भाँडाको पहिलो रुप काँचो माटो हो । त्यसरी नै आजका विद्यार्थी देश निर्माण गर्ने भोलीका जनशक्ति हुन् । सृजनात्मक, प्रतिफल केन्द्रित परिवर्तन आवश्यकता महशुस गर्ने र त्यसलाई पूरा गर्न आँधीबेरी सृजना गर्ने कार्य विद्यार्थीबाट सफल भएको इतिहास जिवित नै छ । चाहे राष्ट्रियताको विषयमा...

समृद्धिका आधार र नायकत्वको प्रश्न

भनिन्छ नीतिको पनि नीति राजनीति हो । अर्थात् राजनीति देशको मुल नीति हो । शिक्षा, स्वास्थ्य, रोजगारी, पुर्वाधार विकास लगाएत सबै क्षेत्रलाई बाटो देखाउने काम राजनीतिले गर्छ । त्यसैले कुनै पनि क्षेत्रको प्रगति वा अवनतिको कारक राजनीति हो । सहि राजनीतिले देशलाई अग्रगतिमा लैजान्छ तर राजनीति ठिक बाटोबाट हिड्न सकेन भने देशले दुरगामि क्षति बेहोर्नुपर्छ । ईतिहासले देखाउछ, राजनीतिलाई कुन...

नेपाली अर्थतन्त्रको विकासमा वित्तीय क्षेत्रको योगदान

अर्थतन्त्र निष्कृय भएको समयमा समेत बैंक तथा वित्तीय संस्थाको गतिविधीमा अलिकती पनि विचलन नआउनुले नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकका लागि वित्तीय क्षेत्रको अतुलनीय योगदान रहेको कुरा स्पष्ट हुन्छ । देशको संवेदनशील क्षेत्रको रुपमा रहेको वित्तीय क्षेत्रको समग्र अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको छ । वित्तीय क्षेत्रको भूमिका अर्थतन्त्रलाई क्रियाशिल बनाउन, देशमा उपलब्ध साधन र स्रोत को उचित परिचालन गर्न...

संसारकै प्रभावशाली लगानीकर्ता ज्याक बोगलबाट सिक्नुपर्ने सूत्र

संसारकै एक ठूला र प्रभावशाली लगानीकर्ताका रूपमा चिनिने ज्याक बोगलको हालै ८९ वर्ष उमेरमा निधन भएको छ। उनी क्यान्सरका बिरामी थिए। उनी संसारकै दोस्रो ठूलो म्युचुअल फन्ड कम्पनी ‘भ्यानगार्ड’ का संस्थापक हुन्। सन् १९९६ सम्म भ्यानगार्ड समूहका प्रमुख कार्यकारी र २००० सम्म अध्यक्षका रूपमा कार्यरत थिए। निधनपछि उनका काम, उपलब्धि र योगदानबारे संसारभरि चर्चा-परिचर्चा छ। बोगलको नवीन सोच र कामले...