विचार

कानूनका कुराः यौन इच्छा र करणी

यौन इच्छा र करणीः मानिस देखि हरेक प्राणीलाई आवश्यक पर्ने यौन चाहना र यसको प्रयोग हेरियो भने कसैले सिकाउन नपर्ने र पढ्न नपर्ने यस्तो ज्ञान प्राणीको उमेर अनुसार आफसे आफ विकसित हुने यौन चाहनालाई वैज्ञानिक रुपले प्रयोग गरे यो बरदान हुने र अवैज्ञानिक तरिकाले गरे वा जबर्जस्ती गरे अपराध हुने यौन विधिशास्त्रले बताएको पाइन्छ । हरेक प्राणीको वंश वृद्धिको...

कानूनका कुराः सम्बन्ध बिच्छेद

सम्बन्ध बिच्छेदः महिला पुरुष जन्मन्छन हुर्कन्छन पढ्छन र योग्य भई २० बर्ष पछि बिबाह गर्छन, कसैले प्रेममा फसेर २० बर्ष भन्दा अगाडि नै बिबाह बन्धनमा बाधिन पुग्छन र बिबाह गर्न मिल्ने उमेरमा काखमा बच्चा च्यापेर वकिलको अफिसमा मेरो पतिले खान लाउन दिएनन, कुटपिट गर्यो, घरबाट निकाल्यो, कसै संग बोल्यो कि शंकाले हेर्ने, अर्को केटि बिबाह गर्यो भनि बिभिन्न कारणले...

स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । आजदेखि शुरु भएको मुलुकको आन्तरिक उडानको अवस्था, सुरक्षित उडानका लागि एयरलाइन्सले अपनाएको स्वास्थ्य मापदण्डलगायतको अवलोकनका लागि मन्त्री भट्टराई विमानस्थल पुग्नुभएको हो । पर्यटनमन्त्रीका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायतका उच्च अधिकारी पनि विमानस्थलको अवलोकनमा सहभागी हुनुभएको थियो । पर्यटनमन्त्रीले आन्तरिक टर्मिनलमा...

थाहा पाइराख्नुस् यी कानूनी कुरा….

पुरानो कानून खारेज भई नयाँ कानून लागू भएको छ । सबै जनताले कानून जान्नै पर्दछ भन्ने सिद्दान्त रहेको छ । मैले कानून जानेको छैन, थाहा छैन भनेर कानूनी क्षमा पाईदैन । जानेर वा नजानेर कुनै गल्ती गरेमा वा कानूनले गर्न हुदैन भनेको कार्य गरेमा त्यसको जबाफ देही आफै हुनु पर्दछ । जसले गल्ती गर्छ सजायको भागीदार पनि उहि नै...

परेवाभीरमा मुर्छित सपना

मनहरी–लामो समय जनयुद्धमा सहभागी कमाण्डर ओमबहादुर ग्लान (प्रदीप) यतिखेर बागमती प्रदेश सभा सदस्य पनि हुनुहुन्छ । युद्धको राम्रै अनुभव बोकेका ग्लान पश्चिम मकवानपुरको विकास र समृद्धिमा एउटा भिजनसहित अघि सर्नु भएको छ । तर, उहाँसहित टिमको एउटा सपनामाथि बागमती प्रदेश सरकारले २०७७ साल असार १ गते संसद सचिवालयमा पेस गरेको बजेट बक्तब्यमार्फत कुठाराघात भएको छ । सपनामाथि कुठाराघात मात्रै...

विभेद निर्मुल कहिले ?

हिजो देखी आएका समाचारहरु मध्ये जाजरकोटका युवा नवराज वि.क.को मृत्युको समाचारले म र म जस्ता धेरैै युवाहरुको मस्तिष्कमा कालो बादल मडारिएको छ । अनेकौं प्रश्नहरु मस्तिष्कमा फनफनी घुमिरहेका छन् । जात नमिलेकै आधारमा कसरी हामी जस्तै युवा मारिन सक्छ ? हामी कुन युगमा छौं ? करिब २ लाख बर्ष पहिले होमो स्यापियन्स(मानव जाति)को उत्पत्ति भएको मानिन्छ । हामै्र विधा...

नेपाल सरकारलाई शिवहरि दाहालको खुलापत्र

श्री सम्माननिय प्रधानमन्त्री ज्यु । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबार, काठमाडौ बिषय : ध्यानाकर्षण सम्बन्धमा महोदय, अहिले मुलुकमा भारतबाट सिर्जित सिमा समस्याका सन्दर्भमा समस्या समाधानका लागि निम्न बुदाहरुमा काम गर्नको लागि एक नागरिकको हैसियतले तत्काल नेपाल सरकारको ध्यानाकर्षण गराउदछु । १) राष्ट्रिय अखण्डतामा, स्वाधीनता एवं सार्वभौमसत्ताको रक्षार्थ सरकारले संयुक्त राष्ट्र संघ, बिमिस्टेक, सार्क जस्ता अन्तर्राष्ट्रिय संघर संगठनमा...

प्रकृति,मानव र भाइरस

प्रसिद्ध लेखक युवल नुह हरारीले आफ्नो एक उत्कृष्ट पुस्तक सेपियन्समा भनेका छन् सेपियन्स अर्थात् हामी मानवको उत्पत्ति २ लाख वर्ष पहिले भएको हो । हाम्रो विधा होमो हो र प्रजाति सेपियन्स । २५ लाख वर्ष पहिले होमोका अन्य प्रजातिहरुको उत्पति भएको थियो । १ लाख वर्ष अघि मात्रै हाम्रो विधा होमोका सबै प्रजातिहरु फुड चेनमा पहिलो स्थानमा आए त्यो...

गैरआवासीय नेपाली चिकित्सकको सुझाव– बन्दाबन्दी कायम राखौँ

अमेरिका । नेपाल सरकारले अहिले गरेको बन्दाबन्दी (लकडाउन) को निरन्तरतालाई डा मोदास्सिर आलम सकारात्मक भन्नुहुन्छ । विगत छ वर्षदेखि कतारको दोहामा कार्यरत सर्लाहीका चिकित्सक आलमको बुझाइमा विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा बढ्न नदिन लकडाउन नै प्रभावकारी माध्यम हुनसक्छ । स्वास्थ्य क्षेत्रमा अत्यावश्यक पूर्वाधारमा पूर्ण भएका देशले समेत सङ्क्रमण रोकथामलाई महत्व दिएको अवस्थामा नेपालले पनि यसबाट सिक्नुपर्नेमा जोड दिनुहुन्छ...

कोरोना भाइरसको प्रकोप र नेपाल

 चीनको हुवावे प्रान्तको वुहान शहरबाट फैलिएको कोभिड १९ नामको भाइरसले चीनमा ३७०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने विश्वमा चैत्र ८ गते सम्ममा १३,३०४ जनाको मृत्यू भएको छ । विश्वमा १९० भन्दा बढी देशहरुमा यो रोगको भाइरस फैलिसकेको छ भने मृत्यू हुने र संक्रमित हुनेको संख्या बढीरहेको छ । विश्वमा २,५०,००० भन्दा बढी व्यक्तिहरुलाई कोरोना भाइरस फैलिसकेको छ...