विचार
संसारकै प्रभावशाली लगानीकर्ता ज्याक बोगलबाट सिक्नुपर्ने सूत्र
संसारकै एक ठूला र प्रभावशाली लगानीकर्ताका रूपमा चिनिने ज्याक बोगलको हालै ८९ वर्ष उमेरमा निधन भएको छ। उनी क्यान्सरका बिरामी थिए। उनी संसारकै दोस्रो ठूलो म्युचुअल फन्ड कम्पनी ‘भ्यानगार्ड’ का संस्थापक हुन्। सन् १९९६ सम्म भ्यानगार्ड समूहका प्रमुख कार्यकारी र २००० सम्म अध्यक्षका रूपमा कार्यरत थिए। निधनपछि उनका काम, उपलब्धि र योगदानबारे संसारभरि चर्चा-परिचर्चा छ। बोगलको नवीन सोच र कामले...
नेपाली कूटनीति फेरि संवेदनशील मोडमा
नेपालको कूटनीति फेरि एउटा संवेदनशील र महत्वपूर्ण मोडमा आइपुगेको छ। हाम्रो आफ्नै आन्तरिक मामलामा भएको विकास र विश्व संरचनामा भइरहेका पछिल्ला परिवर्तनले आगामी दिनमा निकै सुझबुझ र सावधानीपूर्वक परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने भएको छ। जुन कुराको अहिलेको नेतृत्वमा अभाव देखिएको छ। यसअघि पनि नेपालको कूटनीतिमा दुई पटक यस्ता संवेदनशील मोड आएका थिए जसलाई हामीले निकै सफलतापूर्वक पार गरेका थियौं।...
स्वस्थानी व्रतकथाको सन्देश
पौषशुक्ल पूर्णिमादेखि घर घरमा स्वस्थानी व्रतकथा वाचन तथा श्रवण गर्ने क्रम चलिरहेको छ। त्यही स्वस्थानी व्रतकथाका विभिन्न प्रसंगलाई लिएर आलोचना गर्नेहरूले ‘अहिलेको समयअनुसार अव्यावहारिक व्रत’, ‘महिला हिंसा गर्न उक्साउने ग्रन्थ’ जस्ता टिप्पणी गर्ने गरेका छन्। अझ कतिपयले त स्वस्थानीलाई आधार बनाएर समग्र सनातन धर्ममाथि नै आक्षेप लगाउने गरेका छन्। कतिपयले कथाको वास्तविक अर्थ नबुझी आक्षेप लगाउने गरेका छन् भने...
छाया सरकार संसदीय व्यवस्थाको आभूषण
कुनै पनि विम्बको प्रतिविम्ब हुन्छ । प्रतिविम्बले विम्बको आकृति र प्रकृतिलाई चित्रित गर्दछ । यो शाश्वत सत्य हो । तर यस सत्यलाई दृष्टान्तस्वरूप अन्यत्र कतै प्रयोग गरियो भने त्यसले भिन्न यथार्थ झल्किन्छ । राजनीतिक वृत्तमा प्रयोग हुने एउटा शब्द यसै कुरासँग प्रासाङ्गिक छ । संसदीय प्रणालीमा सरकारको प्रतिविम्बका रूपमा ‘छाया सरकार’को पनि अस्तित्व भेटिन्छ । संसदीय पद्धति भनेकै सरकार...
रंगशालालाई चन्दा कि सेयर?
चन्दा उठाएर रंगशाला निर्माण गर्ने कुरा त्यति नै अस्वीकार्य छ जति सेयर जारी गरेर रंगशाला बनाउने कार्य हुनेछ । धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण गर्न लागेको भनिएको ‘सिद्धार्थ गौतम क्रिकेट रंगशाला’ चन्दाको भरमा बन्नुपर्ने संरचना होइन । चन्दाको विकल्पमा चर्चामा ल्याइएको निजी क्षेत्रको संलग्नता पनिे उपभोक्तावादी पुँजीवादको सबैभन्दा ठूलो हस्तक्षेप हो । हामीले नचाहँदा नचाहँदै पनि पुँजीवादले हाम्रो अभिव्यक्तिको...