अन्तर्वार्ता

भारतसँग वार्ता हुन्छ, र समस्याको समाधान पनि हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले एक महिनाभित्रमा नै परराष्ट्र नीति सार्वजनिक गर्ने स्पष्ट पारेका छन् । उनले सबैको सुझावहरुलाई समेत ध्यानमा राखेर परराष्ट्र नीतिको अन्तिम दस्तावेज तयार भएको र एक महिनाभित्रमा त्यो सार्वजनिक गरिने स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।...

असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सम्बोधन गर्नुपर्छ: प्रथम राष्ट्रपति यादव

काठमाडौँ । जनताको दशकौं लामो चाहना र बलिदानीको उपलब्धि स्वरुप स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका रुपमा सुनौलो इतिहास रच्न सफल डा। रामवरण यादवलाई संविधानसभाबाट तयार नेपालको समावेशी संविधान जारी गर्र्ने अभूतपूर्व अवसर जु¥यो । मधेशी समुदायको सामान्य मध्यम वर्गीय परिवारमा जन्मनु भएका उहाँ पेशाले चिकित्सक हुनुहन्छ । लोकतन्त्रप्रतिको अविचलित आस्थाका कारण उहाँ राजनीतिमा पनि त्यत्तिकै सक्रिय रहनुभयो...

सरकारले निषेधाज्ञा मात्र गर्छ, स्वास्थ्यको राम्रो प्रबन्ध गर्न सक्दैन: इन्द्र बानियाँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद ईन्द्र बानियाँले वर्तमान सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । उनले सरकारले निषेधाज्ञा र लकडाउन लगाउनमात्रै जानेको तर आईसोलेशन सेन्टर र क्वारेन्टिनको राम्रो व्यवस्थापन गर्न नसकेको जिकिर गरे । बिहीबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले...

भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्– ऊर्जामन्त्री पुन

कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै, यही विषम् अवस्थामा केही ठूला आयोजनासमेत सञ्चालन गर्ने निर्णय...

गायनसङ्गीतमा उज्यालो भविष्य छ – सदस्य सचिव तमोट

काठमाडौँ।गाउँ गाउँबाट उठ, बस्ती बस्ती बाट उठ…” जनतालाई उठाउन गाइएको यो गीत नसुन्ने नेपाली को होला ? यसलगायत धेरै प्रगतिशील गीतले नेपालको वामपन्थी आन्दोलनलाई आजको अवस्थासम्म ल्याइपु¥याएका छन् । यस गीतले पञ्चायतकालदेखि संसदीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्न धेरै ऊर्जा दिएको थियो । यस्ता कालजयी गीतका गीतकार श्याम तमोटको नाम भने गीत जति चर्चामा आउन सकेको छैन । हाल नेपाल...

श्रृजनशील महिला उद्यमी मेला सफल हुने विश्वास छ: अध्यक्ष पाण्डे

मकवानपुर । हेटौंडामा पहिलो पटक श्रृजनशील महिला उद्यमी मेला हुँदैछ । मकवानपुर महिला उद्यमी व्यवसायी संघ एवम् महिला श्रृजनशिल केन्द्र, काठमाडौंको आयोजनामा सृजनशिल उद्यमी मेला हेटौंडाको पल्पसा हलमा भाद्र ५ देखि ७ गतेसम्म सञ्चालन हुँदैछ । चितवन, काठमाण्डौ र मकवानपुरका महिला उद्यमीले भाग लिने मेलामा करिब ५० स्टल रहने आयोजकले जनाएको छ । मेलाकै विषयमा रहेर मकवानपुर महिला उद्यमी...

मदन भण्डारीको लाश भेटाउँदा जागीरको आशा लागेको थियो

चितवन।दुई हजार पचास साल जेठ ४ गते । चितवनको चर्को घाम । विहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ । नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपथ्र्यो । त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो । म अरु साथीभन्दा अघि थिएँ । जाल हान्दै...

वडालाई समृद्ध बनाएरै छाड्छु : खड्का

२०२९ साल फाल्गुन ५ गते ललितपुर जिल्लामा जन्मिएका दीपक खड्का हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ वडा अध्यक्ष हुन् । स्थानीय चुनाव हुनुभन्दा केहि समयअघि माओवादीमा प्रवेश गरेका खड्काले तत्कालिन माओवादी केन्द्रको उम्मेदवार भएरनै चुनाव जितेका हुन् । उनी भन्छन्, आफु कडा मेहेनतका साथ लाग्नुपर्छ जहाँपनि सफलता प्राप्त हुन्छ । छोटो समयमै मैले वडावासीको मन जित्न सफल भए र...

जनतालाई घर–घरमा सिंहदरबार आएको महशुस गराउन सकेका छैनौंः वडाध्यक्ष न्यौपाने

मकवानपुर । २०४१ साल असार २५ गते जन्मिएका सविन न्यौपाने हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ का निर्वाचित वडाध्यक्ष हुन्  । २०५९ सालेदेखि पत्रकारितामा लागेका उनी राजनीतिमा खुल्लारुपमा २०७३ सालमा प्रवेश गरेका हुन् । पत्रकारितामा समेत उनी अब्बल मानिएका थिए । २०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावबाट हेटौंडा–१ को वडाध्यक्षमा निर्वाचित न्यौपानेसंग समसामयिक विषयमा नवयुग डटकमका...

राजधानी हेटौंडाबाट अन्यत्र सर्दा आर्थिक भार पर्दैनः सभामुख श्रेष्ठ

देश संघीय संरचनामा गएपछि सबैभन्दा अगाडी सरकार गठन गरेको प्रदेश नंबर ३ ले वर्षे अधिवेशन सकिएको ३ महिना पुग्न लाग्दा समेत हिँउदे अधिवेशन बोलाउन सकेको छैन् । माघमा नै तेस्रो अथवा हिँउदे अधिवेशन बोलाउने तयारी गरेको सरकारले स्थायी राजधानी र प्रदेशको नामाकरण टुङ्गो लगाउन नसक्दा अधिवेशन बोलाउन नसकेको जनाएको छ । सरकार गठन भएको एक वर्ष बितिसक्दा समेत राजधानीको...