अन्तराष्ट्रिय

अमेरिकामा अचानक कोरोना संक्रमित बढे, सर्तकर्ता बढाइयो

वासिंगटन डिसी । अमेरिकामा कोरोना (कोभिड–१९) ले फेरि एकपटक चिन्ता बढाएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले चेतावनी दिएको छ कि अमेरिकामा कोविड १९का बिमारी अस्पताल भर्ना हुनेको संख्या बढिरहेको छ। तथ्यांक अनुसार अस्पताल भर्ना हुनेको संख्या १० प्रतिशतले बढेको छ । जुन सन् २०२२ को डिसेम्बर यताकै तीव्र वृद्धि हो । जुलाईको दोस्रो हप्तामा...

बाग्नर समुहले पोल्याण्ड आक्रामण गर्ने आशंका, बढाइयो सुरक्षा

मस्को । वाग्नर समूहका लडाकुहरू पोल्याण्डका लागि समस्या बनिरहेका छन् । पोल्याण्डका प्रधानमन्त्री माटियाज मोराविस्कीले पनि यो कुरा स्वीकार गरेका छन् । उनले शनिबार भने कि बेलारुसमा रुसी सम्बद्ध वाग्नर समूहका एक सयभन्दा बढी सैनिकहरू पोल्याण्डसँगको सीमा नजिक सरेका थिए। एक पत्रकार सम्मेलनमा मैटिअस्ज़ मोराविएकीले भने वाग्नर समूहका सेनाहरू बेलारुस र कालिनिनग्राद बीचको पोलिश क्षेत्रको रणनीतिक क्षेत्र सुवाल्की ग्यापको...

भारतमा चलिरहेको रेलमा गोली प्रहार, एक प्रहरीसहित चार जनाको ज्यान गयो

भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा एक जना प्रहरीसहित चार जनाको ज्यान गएको छ । पालघर रेलवे स्टेशन नजिकै जयपुर–मुम्बई एक्सप्रेसमा यात्रा गरिरहेका चार जनालाई रेलवे सुरक्षा बल (आरपीएफ) का एक जवानले गोली प्रहार गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जयपुरबाट मुम्बईका लागि छुटेको रेलमा यस्तो घटना भएको हो । गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटना...

नाइजरमा सैन्य विद्रोहप्रति अमेरिका आक्रोशित, राष्ट्रपतिलाई तत्काल रिहा गर्न माग

वासिगंटन डिसी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नाइजरका राष्ट्रपति मोहम्मद बजोमलाई तत्काल रिहा गर्न र देशमा लोकतान्त्रिक व्यवस्थाको पुनर्स्थापना गर्न आह्वान गरेका छन्। यसअघि संयुक्त राष्ट्र सुरक्षा परिषदले पनि नाइजरको ‘असंवैधानिक रूपमा वैध सरकार परिवर्तन गर्ने प्रयास’ को कडा निन्दा गरेको थियो। अष्ट्रेलियाको ब्रिस्बेनमा पत्रकारहरूसँग कुरा गर्दै ब्लिन्केनले भने कि उनले बाजोमसँग टेलिफोनमा कुरा गरेका थिए। यस अवधिमा अमेरिकी...

थाइल्याण्डमा पटका कारखानामा बिष्फोट हुँदा ९ जनाकाे मृत्यु

बैंकक । दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने ११५ भन्दा बढी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार नरथिवास प्रान्तको सुङ्गाई कोलोक सहरमा रहेको पटाका कारखानामा विस्फोट भएको हो । अहिलेको अवस्था हेर्दा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ । यस विष्फोटका सम्बन्धमा सहरका गभर्नर...

भारतको महाराष्ट्रमा दुई बस ठोक्किँदा ६ जनाको मृत्यु, २१ घाइते

बुलढाना । महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्गमा शनिबार बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । २१ जना घाइते छन् । राष्ट्रिय राजमार्गमा आरामदायी वर्गका दुई बस एकापसमा ठोक्किँदा उक्त हताहती भएको जिल्ला प्रहरी कार्यालयका अधिकृत एचपी तुम्मोडले बताए । अधिकृत तुम्मोडका अनुसार दुर्घटनामा पाँचजनाको घटनास्थलमै र एक यात्रीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । अरू...

चिनियाँसहित विदेशीलाई निशाना बनाइरहेका १० आतंकबादी पाकिस्तानमा पक्राउ

इस्लामाबाद । पाकिस्तानी प्रहरीले ठूलो सफलता हात पारेको छ । पाकिस्तानले १० आतङ्ककारी पक्राउ गरेर ठुला सफलता हासिल गरेको हो । मिडिया रिपोर्टका अनुसार यी आतंककारीहरूले चिनियाँ नागरिकसहित विदेशीहरूमाथि ठूलो आतंककारी हमला गर्ने योजना बनाएका थिए। यससँगै यी आतंककारीहरूले पञ्जाब प्रान्तमा मुहर्रम समारोहलाई पनि निशाना बनाउने प्रयास गरिरहेका थिए। पञ्जाब प्रहरीको काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) ले पञ्जाबको लाहोर, अट्टक, सरगोधा,...

अस्ट्रेलियामा सैन्य अभ्यास भैरहेका बेला हेलिकप्टर दुर्घटना : बेपत्ता चार जनाको खोजी चल्दै

काठमाडौं । अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै एक सैन्य हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा चार जना बेपत्ता भएका छन् । लिन्डम्यान टापुमा अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका बेला यो दुर्घटना भएको बीबीसीले जनाएको छ । घटना स्थानीय समय अनुसार गएराति साढे १० बजे भएको थियो । अष्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्ल्स ले तत्कालै खोजी तथा उद्धारको काम सुरु गरिएको...

भारतका विपक्षी दलका २० सांसद आज मणिपुर जाँदै

नयाँदिल्ली । मणिपुरमा ८८ दिनदेखि हिंसा जारी छ। आज विपक्षी दलहरुको गठबन्धन (इन्डिया) का २० सांसदले मणीपुर राज्यको भ्रमण गर्नेछन् । समाचार अनुसार उनीहरुले मणीपुर राज्यमा भइरहेको हिंसाको३ अवस्थाको जानकारी लिने र पीडितहरूसँग कुराकानी गर्नेछन्। त्यहाँबाट फर्केर मणिपुर समस्याको समाधानका लागि सरकारसँग कुरा गर्ने उनीहरुले जनाएका छन । गत मे ३ यता कुकी र मेइती समुदायबीच जारी हिंसामा १५० भन्दा...

जापानमा जनसङ्ख्याको सङ्कट : गत वर्ष ८ लाखले घट्यो

टोकियो । जापानको जनसङ्ख्या सङ्कट गहिरिँदो छ । अन्य पूर्वी एसियाली राष्ट्रजस्तै जापानको नागरिकको सङ्ख्यामा तीव्र गिरावट देखिएको हो । गत वर्ष त्यहाँको जनसङ्ख्या ८ लाखभन्दा बढीले घटेको छ । जापानको आन्तरिक मामिला मन्त्रालयले बुधबार जारी गरेको तथ्यांकअनुसार यो वर्षको जनवरीमा देशको कूल जनसङ्ख्या ९मूलवासी र विदेशी गरी० १२।५४ करोड रहेको थियो । गत वर्षको तुलनामा विदेशीको सङ्ख्या २...