मकवानपुर

बागमतीमा आज मन्त्रिपरिषद् विस्तार गरिँदै

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । मुख्यमन्त्री शाक्यले ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी हुन् । आजै मन्त्रिपरिषद विस्तारको तयारी भएको एमाले मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए । पार्टी विभाजनमा माधवकुमार नेपाल समूलाई साथ नदिएर एमालेमै बसेकाहरुले मन्त्री बन्ने मौका पाउने बताइएको छ । माधवकुमार नेपाल...

‘टुहुरे’को १३ औं पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

मकवानपुर । जनवादी गायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको १३ औं पुण्य तिथिको अवसरमा आज श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । आज एमाले पार्टी कार्यालयको परिसरमा राट्रिय जनसांस्कृतिक महासंघ मकवानपुरले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । उनको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार ९ गते निधन भएको थियो। उनी लामो समयदेखि मुटु, फोक्सो, महुमेह...

सिद्धार्थमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने

मकवानपुर । हेटौंडा–२ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई भोलि(सोमबार) कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले बताए । १७ वर्ष पूरा भएका विद्यार्थीहरुले आफ्नो जन्म दर्ता/नागरिकताको फोटोकपी लिइ विद्यालयमा विहान १०ः०० बजे उपस्थित भई खोप लगाउन आग्रह गरेका छन् । कक्षा १२ को...

हेटौंडा–१५ मा ४२५ जना नेकपा एमालेमा प्रवेश, डोरमणि पौडेलले गरे स्वागत

मकवानपुर । हेटौंडा–१५ मा विभिन्न पार्टी परित्याग गरि ४२५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । सङ्घीय समाजबादी को जिल्ला सदस्य राजेन्द्र वाईवालगायत स्थानीय समाजसेवी दिपक ब्लोन, आइजित भोम्जन, सिंह घलान, उत्तम भोलन, मेजर सिंह मोक्तान, लालबहादुर भोम्जन मनोज भोम्जन, जीवन श्रेष्ठ, रामशरण बिश्वकर्मा, सन्जय भोम्जन सहित ३२५ जना एमालेका केन्द्रिय सदस्य एबम बागमती प्रदेशका निबर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले...

निर्वाचन प्रणालीमा सुधार हुनुपर्छः कमल थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने धारणा राखेका छन् । अहिलेको खर्चिलो निर्वाचन प्रणालीले राजनीतिलाई भ्रष्टाचार तर्फ उन्मुख गराउने उनको भनाइ छ । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश ‘खू’ पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको समेत बताए । उनले धर्मनिरपेक्षता र संघीयता खारेज हुनुपर्ने धारणा...

थाहा ७ मा माओवादी केन्द्र निकट महिला संगठनको भेला सम्पन्न

मकवानपुर । नेकपा माओवादी निकट अखिल नेपाल महिला संगठन क्रान्तिकारी थाहा नगरपालिका वडा नम्बर ७ मा चित्र कुमारी मोक्तानको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुर जिल्ला कमिटि सदस्य तथा थाहा नगर इन्चार्ज शकुन्तला गोपालीको प्रमुख आतिथ्यतामा थाहा ७ को देउखेलमा सम्पन्न भेलाले उपाध्यक्षमा सुन्तली माया गुरुङ, सचिबमा सबिना तामाङ, कोषाध्यक्षमा...

नेपाल रेडक्रस सोसाईटी हेटौंडा उपशाखाले आजिवन सदस्यहरुलाई नि:शुल्क रगत उपलब्ध गराउने

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले आफ्नो उपशाखा अन्तर्गत रहेका आजिवन सदस्यहरुलाइ निःशुल्क रगत उपलब्ध गराउने भएको छ । हेटौंडा उपशाखाको शनिबार बसेको बैठकले उपशाखामा रहेका आजिवन सदस्यहरूलाई रगतको आबश्यकता परेको बेलामा रक्तसञ्चार केन्द्र मार्फत निःशुल्क रगत उपलब्ध गराउने भएको हो । रगतको आवश्यकता परेको बेला बिरामीलाइ रगत उपलब्ध गराउने र बिरामीलाइ उपलब्ध गराएको रगतको मूल्य बराबरको रकम...

मकवानपुरमा बुधबार ३० जनामा कोरोना, ५२ जना कोरोना मुक्त

मकवानपुर । मकवानपुरमा बुधबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५८ जनाको कोरोना जाँच गर्दा ३० जनामा संक्रमण पुष्टि भएको हो । उपलब्ध तथ्याङ्क अनुसार ८७ जनाको पिसिआर बिधिबाट र ७१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा पिसिआरबाट २३ र एन्टिजेनबाट ७ जनामा संक्रमण पु्ष्टि भएको हो । त्यसैगरी...

सामाजिक विकास मन्त्री खनालले दिए राजीनामा

मकवानपुर । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण शर्मा खनालले १५ दिन नपुग्दै पदबाट राजीनामा दिएका छन् । एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन् । मंगलबार उनले औपचारिक रुपमा बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एस) पार्टी रोज्दै सनाखत गरेका थिए । उनले...

मकवानपुरमा मंगलबार ४४ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा आज मंगलबार ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा १३२ जनाको कोरोना जाँच गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ७६ जनाको पिसिआर बिधिबाट र ५६ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गरिएकोमा पिसिआरबाट ३७ र एन्टिजेनबाट ७ जनामा गरी ४४ जनामा...