कला/साहित्य

पल शाहलाई थुनामा पठाउने आदेश दिँदा जे देखियो।।।

तनहुँ।बिहीबार साँझ पाँच बजे अगावै नाबालिगलाई नायक पल शाह भनिने पूर्णविक्रम शाहले जर्बजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा दर्ता भएको मुद्दामाथि थुनछेक बहस सकियो । बुधबार सुरु भएको थुनछेक बहस बिहीबार सकाएर अदालतले थुनछेक आदेश जारी गर्ने तयारी चल्दै थियो । बिहीबार बहस सकिएर आदेश जारी हुने खबर सार्वजनिक भएसँगै जिल्ला अदालत तनहुँ परिसरको बाहिरपट्टि दिउँसैदेखी भिड जम्मा...

ए मेरो हजुर ४ : दर्शकसम्म पुग्न चाहियो वितरक र प्रदर्शकको साथ

काठमाडौं।नेपालमा नेपाली फिल्मले नै प्राथमिकता नपाउने उदाहरण प्रशस्तै देखिने गरेका छन् । निजीस्तरबाट फिल्महरू निर्माण भइरहेको छ । तर, नेपाली फिल्मको विकास र विस्तार गर्ने चलचित्र नीतिसमेत नहुँदा नेपाली निर्माताहरू अप्ठ्यारोमा पर्ने गरेका छन् । छिमेकी मुलुक भारतमा रहेका फिल्महरूको आ–आफ्नै दर्शक छन् । बलिउडका फिल्म विश्वभर आफ्नो छाप छाड्न सफल भए पनि दक्षिण भारतमा कमजोर छन् । तमिल,...

हलिउड अभिनेता सिल्भियो नेपाल आउँदै

काठमाडौं । हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् । एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ मा हुन गइरहेको महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालनका लागि उनि पहिलोपटक नेपाल आउन लागेका हुन् । भिडियो संदेश पठाउँदै सिल्भियोले आफू हिमालयको देशमा आउन पाउँदा उत्साहित रहेको बताएका छन् । कलाकारितासँगै फिटनेस कोच र तेक्वान्दो मास्टरसमेत रहेका सिल्भियोले प्रशिक्षणमा भेटघाट...

‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ टुँडिखेलमा

काठमाडौं । आगामी २५ देखि ३० चैतसम्म टुँडिखेलमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ हुने भएको छ । नेपाली कला, संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनका लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) को आयोजना गर्न लागेको हो । विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ...

‘द कश्मीर फाइल्स’ सफलताको पाँच कारण

काठमाडौं । निर्देशक विवेक अग्नीहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ले दुई सय करोड कमाईको आँकडा पार गरेको छ । यो फिल्मले १३ दिनमै यति धेरै व्यापार गर्छ भन्ने कुरा कसैले सोचेका पनि थिएनन् । न त फिल्म निर्माता, कलाकार तथा दर्शकलाई नै थियो । पहिलो दिन बक्सअफिसमा ३ दशमलब ५ करोड कमाउने फिल्मले सय करोड पूरा गर्छ भन्ने कल्पना कसैको...

पिर गीत विवादमा परेपछि प्रकाश सपुतले भने- म समाजबाट परिचालित छु

काठमाडौं।गायक तथा मोडल प्रकाश सपुतले आफू समाजबाट परिचालित भएर ‘पिर’ गीत सार्वजनिक गरेको बताएका छन् । पिर गीत सार्वजनिक गरेपछि माओवादी कार्यकर्ताले आफूहरूविरुद्ध शक्ति केन्द्रबाट परिचालित भएको आरोप लगाएपछि उनले आफू समाजबाट परिचालित भएको जवाफ दिएका हुन् । बिहीबार पत्रकार सम्मेलन गरेर उनले आफू समाजबाट परिचालित हुने गरेको र अन्य शक्तिले आफूलाई परिचालित गर्न नसक्ने बताएका हुन् । विवादपछि...

सलमानभन्दा अगाडि नै सोहेल खान नेपाल आउने

काठमाडौं । बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल आउने भएका हुन् । १४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न सोहेल पहिलै नेपाल आउन लागेका हुन् । उनले नेपाल आएर सलमानको सम्पूर्ण कार्यक्रम तय गर्नेछन् । सलमानको ‘द दबङ रिलोडेड टुर’ को स्क्रिप्ट र इभेन्टसमेत सोहेलको कम्पनीले...

वैशाख पहिलो साता लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने, आजबाटै चलचित्रको दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी ५-७ वैशाखमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा गोरखाको लाप्राकमा महोत्सव हुने भएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेको महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरूलाई सहभागी गराइनेछ । बिहीबारबाटै चलचित्रको दर्ता प्रक्रिया पनि सुरुवात भएको छ । महोत्सवमा सहभागी हुन चाहने चलचित्र टिमले ruralnepal2078@gmail.com मा इमेल गरेर सहभागीता...

विक्की र कटरिनाले गरे विवाह दर्ता

काठमाडौं । बलिउडको नवविवाहित जोडी विक्की कौशल र कटरिना कैफले विवाह गरेको तीन महिना पुगेको छ । दुवैले गत ९ डिसेम्बरमा राजस्थानमा विवाह गरेका थिए । तर, कानूनी रुपमा भने दुवैको विवाह गत सातामात्र सूचीकृत भएको छ । दुवैले गत १९ मार्चमा आफ्नो परिवारका साथ अदालतमा उपस्थित भएर दर्ताको प्रक्रिया पूरा गरेका हुन् । विक्की र कटरिनाको विवाहअघि दुवैले...

जोगिन्दर बने ‘मुखियाजी’

काठमाडौं।जोगिन्दरको उपनामले परिचित शिवशंकर रिजालले हिमालय टेलिभिजनमा ‘जोगिन्दर बोले प्रणामजी’मा देखिएपछि अर्को उपनाम पनि पाए– पानवाला । जोगिन्दरको उपनामले चर्चामा आएका शिवशंकरलाई त्यो नाम र क्यारेक्टर एक सर्ट फिल्ममार्फत पाएका थिए । ‘मलाई लिएर आशिफ शाहले एउटा सर्ट फिल्म बनाउनु भएको थियो । जहाँ म पान पसलेको रूपमा प्रस्तुत थिएँ । त्यहीँबाट मैले यो क्यारेक्टरलाई बोकेको हुँ’, जोगिन्दरले भने...