४ सयले बढ्यो सुन मूल्य

नवयुग संवाददाता
२० जेष्ठ २०७८, बिहीबार १३:३०

Advertisement

काठमाडौं । बिहीबार सुन मूल्य ४ सयले बढेर तोलाको ९४ हजार ९ सयमा पुगेको छ। अघिल्लो दिन सुन प्रतिऔंस ९४ हजार ५ सयमा कारोबार भएको थियो।

Advertisement

चाँदीको मूल्य १५ रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*