हेल्प डेस्कलाई तामाङ कलाकार संघ मकवानपुरको सहयोग

नवयुग संवाददाता
२६ जेष्ठ २०७८, बुधबार ०८:३८

Advertisement

मकवानपुर । हेटौंडा अस्पताल परिसरमा रहेको हेल्पडेस्कलाई तामाङ कलाकार संघ मकवानपुरले सहयोग गरेको छ।

Advertisement

कलाकार संघले डेस्कलाई ५० कार्टुन खानेपानी र २५ प्याकेट मास्क सहयोग गरेको हो। तामाङ कलाकार संघले हेल्पडेस्कमै पुगेर सामग्री सहयोग गरेको हो। सामग्री वितरण कार्यक्रममा तामाङ कलाकार संघ मकवानपुरका कलाकारको उपस्थिति थियो।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*