राष्ट्रियसभा सदस्य पाण्डेले लिए सपथ

नवयुग संवाददाता
२६ जेष्ठ २०७८, बुधबार १२:२३

Advertisement

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

Advertisement

लुम्बिनीबाट राष्ट्रियसभाको उपनिर्वाचनमा निर्वाचित भएका पाण्डेले आज पद तथा गोपनीयताको सपथ लिएका हुन् । पाण्डेले बुधबार बिहान राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

Advertisement

पाण्डे गत जेठ १७ गते भएको उपनिर्वाचनमा राष्ट्रियसभामा निर्वाचित भएका थिए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*