होम आइसोलेशनमा बसेका कोरोना संक्रमित पुरुषको मृत्‍यु

नवयुग संवाददाता
२६ जेष्ठ २०७८, बुधबार १५:५१

Advertisement

भोजपुर । होम आइसोलेशनमा बसिरहेका कोरोना संक्रमित पुरुषको मृत्‍यु भएको छ ।

Advertisement

भोजपुरको टेम्के मैयुङ गाउँपालिका–६ का ६४ वर्षीय पुरूषको मृत्‍यु भएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए । अध्यक्ष राईका अनुसार दुई हप्ता अघि एन्टीजेन परीक्षणको क्रममा उनलाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।

Advertisement

हाल गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढिरहेको अध्यक्ष राईले बताए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*