निजगढमा टेम्पोभित्र भेटियो ६० केजी गाँजा,चालक फरार

नवयुग संवाददाता
१ असार २०७८, मंगलवार १४:०४

Advertisement

बारा। बाराको निजगढ नगरपालिका–१२ बुम्जोरबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा सोमबार राति प्रहरीले बरामद गरेको छ।

Advertisement

प्रदेश नम्बर २–०३–००१ ह ३२१ नम्बरको टेम्पोलाई अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पोमा उक्त परिमाणको लागूऔषध भेटिएको हो। हाल फरार टेम्पो चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*