लियो क्लब अफ हेटौँडा सुर्यदयको अध्यक्षमा नेपाल

नवयुग संवाददाता
१ असार २०७८, मंगलवार २१:३९

Advertisement

मकवानपुर । लियो क्लब अफ हेटौँडा सुर्यदयको अध्यक्षमा पृथ्वी नेपाल चयन भएका छन् । नेपालले वर्ष २०२१ / २२ को लागि अध्यक्ष पदको जिम्मेवारी समालेका हुन् । अध्यक्ष पदको जिम्मेवारी समाल्दै नेपालले आफ्नो कार्यकाल पूर्ण रुपमा सामाजिक कार्यमा अग्रसर रहने बताउदै क्लबलाई एक पृथक क्लबको रुपमा लैजान रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Advertisement

सो क्लवका प्रथम उपाध्यक्षमा सविन रिजाल, द्धितिय उपाध्यक्ष निकित पोख्रेल, तृतिय उपाध्यक्ष सुबास भण्डारी, सचिव अभी मैनाली, कोषध्यक्ष रमेश सापकोटा सहित ३० जनाको नयाँकार्य समिति चयन गरेको छ ।

Advertisement

लियो क्लबअफ हेटौँडा सूर्यदयका निर्वतमान अध्यक्षय सुवम लम्सालले सम्पूर्ण नर्व निर्वाचि पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै उत्पादन मुलक सामजिक कार्यमा लाग्न सुझाएका  थिए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*