वर्षायाममा भक्तपुरका सडक खन्‍न नपाइने

नवयुग संवाददाता
४ असार २०७८, शुक्रबार १९:१७

Advertisement

भक्तपुर । वर्षातको मौसममा बाटो खन्ने प्रवृति बढ्दो छ । भक्तपुर नगरपालिकाले भने वर्षातको मौसममा केही महिना बाटो खन्ने स्वीकृति नदिने सूचना जारी गरेको हो ।

Advertisement

भक्तपुर नगरपालिकाको कार्यालय व्यासी–२ बाट शुक्रबार जारी भएको सूचनामा भनिएको छ,‘अघिल्ला वर्षहरूमा पनि केही समयको लागि बाटो खन्ने काममा रोक्का गर्दै आएका थियौँ, यस वर्ष पनि भदौ मसान्तसम्म बाटो खन्ने स्वीकृति रोक्का गरिएको छ ।’

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*