डुबेर एक बालकको मृत्यु

नवयुग संवाददाता
१३ असार २०७८, आईतवार ११:४३

Advertisement

झापा । झापाको गौरादह नगरपालिकामा एक बालकको पैनीमा डुबेर मृत्यु भएको छ । गौरादह–४ स्थित मैदानघुपाका गोपाल भट्टराईका २ वर्षीय छोरा संयोग भट्टराईको पैनीमा डुबेर मृत्यु हो ।

Advertisement

शनिवार (हिजो) बेलुका साढे ६ बजे घर अगाडी पैनीमा खेल्ने क्रममा अचानक ढुबेका उनी घाइते भएपछि उपचारको लागि गौरादह स्थित ममता मेडिकलमा पुर्याइएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकको टोली खटिएको थियो। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*