घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नवयुग संवाददाता
६ श्रावण २०७८, बुधबार १३:४७

Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा ७ सयले गिरावट आएको छ ।

Advertisement

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सय कारोबार भइरहेको थियो ।

Advertisement

तेजावी सुन प्रतितोला ९२ हजार निर्धारण गरिएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २६० तोकिएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*