सुनको मूल्य घट्यो, तोलाको कति ?

नवयुग संवाददाता
१२ श्रावण २०७८, मंगलवार १३:०९

Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले ओरालो लागेर ९१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

आज तेजाबी सुनको मूल्य तोलामा तीन सयले ओरालो लागेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइहरेको महासंघले जनाएको छ ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*