अमेरिकामा ८.१ म्याग्नीच्युडको भूकम्प

नवयुग संवाददाता
१४ श्रावण २०७८, बिहीबार १४:१८

Advertisement

अमेरिका । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ ।

Advertisement

स्थानीय समयानुसार दिउँसो २ः१५ बजे सो भूकम्प गएकोे बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

Advertisement

भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । एजेन्सी

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*