मकवानपुरे न्यौपाने अष्ट्रेलियामा उमेदवार

नवयुग संवाददाता
१५ श्रावण २०७८, शुक्रबार १२:५२

Advertisement

मकवानपुर । मकवानपुर छाडेर छ बर्ष अघि अष्ट्रेलिया पुगेका मकवानपुरे युवा एनआरएन युथ फोरमको उमेदवार भएका छन् । यहि जुलाई ३१ मा हुने निर्वाचनमा उनी डा.ज्ञानेन्द्र रिमालको प्यानलबाट मकवानपुरे युवा सुमन न्यौपाने कोषाध्यक्ष पदका उम्मेदवार बनेका हुन् ।

Advertisement

‘हाम्रो एनआरएन राम्रो एनआरएन’ भन्ने नारा सहित भोली हुने निर्वाचनमा होमिएका न्यौंपानेले ३ बुँँदे प्रतिबद्धता पत्र सहित चुनाबी अभियानमा लागेको बताए । निर्वाचनमा अष्ट्रेलियामा रहेका १५ हजार २ सय ९८ जनाले मतदान प्रकृयामा सहभागिता जनाउने छन् ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*