अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनी

नवयुग संवाददाता
१७ श्रावण २०७८, आईतवार १२:५८

Advertisement

काठमाडौं । सरकारले महालेखा नियन्त्रक मधु कुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरेको छ । यसअघि उनी महालेखा नियन्त्रक रहेका थिए । उनले आइतवार नै अर्थ सचिवको कार्यभार सम्हाल्ने छन् ।

Advertisement

गत साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थसचिवको जिम्मेवारीमा ल्याउने र ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय गरेको थियो ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*