भीम आचार्यले लिए मुख्यमन्त्रीको शपथ

नवयुग संवाददाता
१० भाद्र २०७८, बिहीबार १२:५२

Advertisement

विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएलगत्तै एमालेकै नेता भीम आचार्यले शपथ लिएका छन् । उनले केहीबेरअघि शपथ लिएका हुन् । उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा शपथ खुवाएका हुन् ।

Advertisement

त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा राईकै प्रस्तावमा आचार्यलाई संसदीय दलको नेता बनाइएको थियो ।यसअघि माधवकुमार नेपाल समूहमा रहेका नेता आचार्यले पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिँदै आएका थिए ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*