चीनको कारखनामा भएको आगलागीमा ६ जनाको मृत्यु

नवयुग संवाददाता
१९ भाद्र २०७८, शनिबार १९:२१

Advertisement

बेइजिङ । पूर्वी चीनको एक कारखानामा शुक्रबार साँझ भएको आगलागीमा परेर कम्तीमा पनि ६ जनाको ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यमले सो आगलागीमा परेर ६ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताएका छन् ।

Advertisement

पूर्वीचीनको जेङ चियाङ प्रान्तमा रहेको एक कारखानामा सो दुर्घटना भएको समाचारमा जनाइएको छ । शुक्रबार अपराह्न ४ बजे सो दुर्घटना भएको यहाँका स्थानीय अधिकारीले जनाएका छन् ।

Advertisement

कारखानामा आगलागी भएपछि यसका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो आगलागीको कारण भने थाहा हुन नसकेको र यस विषयमा अनुसन्धान जारी रहेको अधिकारीले जानकारी दिएका छन् । सिन्ह्वा

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*