करणी गरेको आरोपमा लुभुबाट एकजना पक्राउ

नवयुग संवाददाता
२४ भाद्र २०७८, बिहीबार १२:५९

Advertisement

ललितपुर । प्रहरीले करणी गरेको आरोपमा लुभुबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–९ लुभु चेतना चोकस्थित किराना होलसेल पसल संचालन गरी बस्ने ३७ वर्षीय रमेश थापा मगर रहेका छन् ।

Advertisement

३२ वर्षीया महिलालाई पसलभित्र मंगलबार साँझ जबरजस्ती करणी गरेको सूचनाको आधारमा उनलाई बुधबार पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*