घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नवयुग संवाददाता
२७ भाद्र २०७८, आईतवार ११:५०

Advertisement

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ४ सय रुपैयाँले घटेको हो । छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबा भइरहेको छ ।

Advertisement

यता तेजावी सुन आज प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी आज तोलामा २० रुपैयाँले घटेर प्रतितोला एघार सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*