आज सुनचाँदीको मुल्य स्थिर

नवयुग संवाददाता
२९ भाद्र २०७८, मंगलवार १२:३०

Advertisement

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

Advertisement

सोमबार प्रतितोला ९० हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज यर्थावत रही सोही मुल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

Advertisement

तेजावीको सुनको मुल्य आज ९० हजार १०० रुपैंयामा कारोबार हुनेछ ।

Advertisement

यस्तै, चाँदीको मुल्य पनि आज स्थिर रही १२ सय रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*