नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) निर्वाचन आयोगमा दर्ता

नवयुग संवाददाता
२९ भाद्र २०७८, मंगलवार १४:३९

Advertisement

काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको छ । २८ भदौमा बसेको आयोगको निर्णय अनुसार नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको हो ।

Advertisement

नेपाल कम्‍युनिष्ट पार्टी समाजवादीले कार चुनाव चिन्ह लिएका छन् । पार्टीले केन्द्रीय कार्यालय बुढानीलकण्ठ नगरपालिका–७, काठमाडौंमा राखिएको जनाएको छ ।

Advertisement

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*