६०० रुपैयाँले बढ्यो सुनको मूल्य

नवयुग संवाददाता
३० भाद्र २०७८, बुधबार ११:४१

Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

Advertisement

प्रति तोलामा ६०० रुपैयाँले बढी ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।

Advertisement

सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर छ । बुधबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*