एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँने अध्यक्ष नेपालको दाबी

नवयुग संवाददाता
१ आश्विन २०७८, शुक्रबार १२:४०

Advertisement

काठमाण्डौ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनु भएको छ ।

Advertisement

काठमाण्डौको मिनभवनमा रहेको केन्द्रीय कार्यालयको उद्‍घाटन गर्दै उहाँले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गर्नु भएको हो ।

Advertisement

नेता नेपालले कुनै पद पाउनका लागि आफूले छुट्टै पार्टी गठन गरेको नभइ देश र नागरिकको हितका लागि गठन गरेको पनि दाबी गर्नुभयो।

Advertisement

यस्तै, उहाँले आफ्नो पार्टीले गफ गरेर नभइ काम गरेर देखाउने पनि दाबी गर्नुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*