संखुवासभा कांग्रेस सभापतिमा पूर्वमन्त्री खड्का

नवयुग संवाददाता
१८ आश्विन २०७८, सोमबार ०९:१०

Advertisement

संखुवासभा । नेपाली कांग्रेसको संखुवासभाको जिल्ला सभापतिमा दीपक खड्का विजयी भएका छन्।

Advertisement

सोमबार सम्पन्न मत गणना परिणाम अनुसार उनी अत्यधिक मत लिएर विजयी भएका छन्। उनले एक हजार एक सय ९८ मत पाएका छन्।

Advertisement

नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिको १४औ महाधिवेशनमा एक हजार तीन सय ५२ मत खसेका थिए। जसमध्ये खड्काले एक हजार एक सय ९८ मत पाएका हुन्।

Advertisement

खड्का पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*