आईपीएल क्रिकेटमा आज  हैदराबाद र मुम्बई तथा बेङ्ग्लोर र दिल्लीबीच खेल हुँदै

नवयुग संवाददाता
२०७८, २२ आश्विन शुक्रबार १२:२०


काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ । दुवै खेल बेलुका पौने आठ बजे हुनेछ ।

Advertisement

सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स आबुधाबीमा खेल्ने छन् भने दुबईमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र दिल्ली क्यापिटल्स खेल्ने छन् ।

Advertisement

१३ खेलमा २० अङ्क जोडेको दिल्ली तालिकाको शीर्ष स्थानमा छ भने बेङ्ग्लोरको १३ खेलमा १६ अङ्क छ ।

Advertisement

बेङ्ग्लोर तालिकाको तेस्रो स्थानमा छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*