स्वास्थ्य मन्त्री बने विरोध खतिवडा

नवयुग संवाददाता
२२ आश्विन २०७८, शुक्रबार १७:२८

Advertisement

मकवानपुर। नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्य एवं मकवानपुर क्षेत्र नंबर २ का प्रतिनिधिसभा सांसद विरोध खतिवडा स्वास्थ्य मन्त्री बनेका छन् ।

Advertisement

प्रधानमन्त्री भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठन भएको तीन महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिए संगै खतिवडा स्वास्थ्य मन्त्री बनेका छन् ।

Advertisement

देउवाले आज शुक्रबार सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*