अफगानिस्तानको एक मस्जिदमा आत्मघाती हमला, ५० जनाको मृत्यु

नवयुग संवाददाता
२२ आश्विन २०७८, शुक्रबार २१:२८

Advertisement

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजस्थित एक मस्जिदमा आत्मघाती हमला हुँदा ५० जनाको मृत्यु भएको छ। धेरै जना घाइते भएका छन्।

Advertisement

बीबीसीलाई तीनवटा स्रोतले दिएको जानकारीअनुसार आक्रमणमा अहिलेसम्म ५० जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु भएकाको संख्या बढ्ने सम्भवना छ।

Advertisement

बीबीसीका संवाददाता महफुज ज़ुबैदका अनुसार हमलामा सयभन्दा बढी मानिस घाइते भएका छन्।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*