बिहानै गयो भूकम्प, हेटौंडामा समेत धक्का महशुस

नवयुग संवाददाता
११ बैशाख २०७६, बुधबार ०६:४६

मकवानपुर । वुधबार (आज) बिहानै भूकम्पको धक्का महशुस गरिएको छ । काठमाडौं, हेटौंडासहित देशका केही ठाउँमा भूकम्पको धक्का महशुस गरिएको हो । बिहान ६ः३० बजे ठूलो भूकम्पको धक्का महशुस गरिएको हो ।

भूकम्पपछि काठमाडौंका स्थानीय घरबाहिर निस्किएका छन् । भूकम्प के कति रेक्टर स्केलको हो भन्ने विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*