सिटिजन्स बैंकमा जागिर खुल्यो, कुन पदमा कति छ माग संख्या ? (सूचनासहित)

नवयुग संवाददाता
११ बैशाख २०७६, बुधबार ०९:२७

काठमाडौं। के तपाईँ रोजगारीको खोजीमा हुनुहुन्छ ? हुनुहुन्छ भने सिटिजन्स बैंक इन्टनेशनलले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
बैंकले बुधबार एक सूचना जारी गर्दै विभिन्न १५ पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले अप्रिल ३० भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*