नेपालको विश्वकप छनोट खेल्ने सपना अधुरै

नवयुग संवाददाता
२०८०, २२ भाद्र शुक्रबार ११:३५

Advertisement

काठमाडौं । नेपाल महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनलमा थाईल्यान्डसँग पराजित भएको छ ।

Advertisement

शुक्रबार भएको सेमिफाइनलमा नेपाल ४६ रनले पराजित भएको हो । योसँगै २०२४ मा हुने ग्लोबल टि२० छनोट हुँदै विश्वकप खेल्ने नेपालको सपना एसिया क्षेत्रिय छनोटमै समाप्त भएको छ ।

Advertisement

जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अल आउट भयो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*