कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

नवयुग संवाददाता
२०८०, २७ भाद्र बुधबार १६:३७

Advertisement

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई पछि सारिएको छ ।

Advertisement

आउँदो २ असोजका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक ४ असोज दिउँसो १ बजे बस्नेगरी सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक सार्नुको कारण भने खुलाइएको छैन ।

Advertisement

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*