खेल्ने क्रममा नालामा खसेर बालकको मृत्यु

नवयुग संवाददाता
२०८०, २९ भाद्र शुक्रबार १३:४८

Advertisement

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका– १५ लोहनामा खेल्ने क्रममा नालामा खसेर दुई वर्षीय रोहन मुखियाको मृत्यु भएको छ ।

Advertisement

शुक्रबार घर अगाडि खेल्ने क्रममा नालामा खस्दा उनको मृत्यु भएको हो । ढक्कन नालामा उनी मृत फेला परेका हुन् ।

Advertisement

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*