बझाङमा भूकम्पको धक्का

नवयुग संवाददाता
२०८०, ४ मंसिर सोमबार १२:४५

Advertisement

काठमाडौँ । बझाङ जिल्ला केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ ।

Advertisement

बिहान ११ बजेर ३७ मिनेटमा बझाङको धमेना आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Advertisement

केन्द्रका अनुसार यो गएको असोज १६ गते बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्पको पराकम्प हो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*