मकवानपुरबाट लागुऔषध नाईट्रोभेट सहित दुई जना पक्राउ

नवयुग संवाददाता
२०८१, १० असार आईतवार ११:५०

Advertisement

मकवानपुरबाट लागुऔषध नाईट्रोभेट सहित दुई जना पक्राउ

Advertisement

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नं.६ बज्रबाराहीबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं.८ मातातिर्थ बस्ने ३० बर्षीय अरबिन खरेल र कैलाली टिकापुर नगरपालिका–६ बस्ने २७ वर्षीय अंकित अधिकारी रहेका छन् ।

Advertisement

कुलेखानी सडकखण्डमा हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको बा।प्र।०६–०१ प ३७६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा २२ पत्ता नाईट्रोभेट फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । पक्राउ पछि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*