बर्दियामा चट्याङ लागेर एक जनाको ज्यान गयो

नवयुग संवाददाता
२०८१, ११ असार सोमबार १२:२२

Advertisement

बर्दिया – बर्दियामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरमा आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको ज्यान गएकाे हो ।

Advertisement

चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Advertisement

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*