आज सुनचाँदीको मुल्य कति छ ?

नवयुग संवाददाता
२०८१, २१ मंसिर शुक्रबार ११:४८

Advertisement

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।  आज सुनको मूल्य तोलामा ६ सयले घटेको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ६ सयले घटेर  प्रतितोला एक लाख ५० हजार १०० मा कारोबार भइरहेको छ ।

Advertisement

यस अघि विहिबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार कारोबार भएको थियो ।

Advertisement

त्यसैगरी, आज चाँदीको मुल्य भने बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १८९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*