मुगुमा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प

नवयुग संवाददाता
२०८१, १९ पुष शुक्रबार ११:२५

Advertisement

मुगु – मुगुमा भूकम्प भएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Advertisement

केन्द्रका अनुसार हिजो दिउँसो सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्पन भएको थियो ।

Advertisement

यही पुस १६ गते पनि बैतडी केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*