एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा

नवयुग संवाददाता
२०८१, २२ पुष सोमबार १५:५४

Advertisement

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा (एमाले) मा फर्कनुभएको छ ।

Advertisement

एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकका क्रममा उहाँलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले पार्टी प्रवेश गराउनुभएको हो ।

Advertisement

उहाँ एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका ‘सहइञ्चार्ज’ हुनुुहुन्थ्यो । मकवानपुर निवासी उहाँ संविधानसभा सदस्य हुनुहुन्थ्यो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*