अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा दुई जना नेपालीको ज्यान गयो

नवयुग संवाददाता
२०८१, २६ पुष शुक्रबार १२:५४

Advertisement

काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई जना नेपालीको ज्यान गएको छ । स्थानीय समय अनुसार हिजो बिहान भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको एक होटलमा हिउँमा चिप्लिएर कार दुर्घटना हुँदा ५५ वर्षीय कर्ण खड्का र २० वर्षका निश्चल भट्टको ज्यान गएको हो ।

Advertisement

एनबीसी वाशिङ्गटन डटकमका अनुसार खड्काले त्यही होटलमा काम गर्ने र भट्टलाई होटलमा काम लगाइदिने भनेर बोलाउनुभएको थियो ।

Advertisement

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*