‘मेरो वर्ष २०७६’ सुरु

नवयुग संवाददाता
२९ असार २०७६, आईतवार ०९:१७

समृद्ध दुप्चेश्वर निर्माणमा म मेरो र दुप्चेश्वरवासीको स्वास्थ्यप्रति जिम्मेवार रहन्छु भन्ने नारासहित दुप्चेश्वर गाउँपालिकामा मेरो वर्ष २०७६ सुरु भएको छ।

मानिसको जीवनशैलीका कारण नसर्ने रोगको उच्च प्रकोप रहेकाले तयसलाई नियन्त्रण गर्न मेरो वर्ष सुरु गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*