फास्ट ट्र्याक निर्माणका लागि सेनाले माग्यो विभिन्न पदमा कर्मचारी, कसले दिन सक्छन् आवेदन ? (हेर्नुहोस् सूचना)

नवयुग संवाददाता
३ पुष २०७६, बिहीबार ०८:४८

काठमाडौं तराई मधेश द्रूतमार्ग सडक आयोजनाका लागि जनशक्ति आवश्यक भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले बिहीवार विभिन्न पदमा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ । हेर्नुहोस् सूचना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*