६ फिटे दुलाहाको २ फिटे दुलही

नवयुग संवाददाता
२८ पुष २०७६, सोमबार १८:५४

एजेन्सी । मायामा केहीले छेक्दैन भन्ने चरितार्थ ब्रिटेनका एक जोडीले प्रेम विवाह गरी देखाइदिएका छन् । यो जोडीको दुलाहा ६ फिट १ इन्च र दुलही मात्र २ फिट ८ इन्च रहेकी छिन् ।

ती २ फुटकी दुलही अमांडा फाइफी रोगबाट पिडित रहेकी छिन् । जस्मा हड्डीहरुको विकास रोकिन्छ । उनलाई आफुलाई माया गर्ने मानिस नपाउनेमा निकै निराशावादी रहेकी भएपनि स्टविनले उनीसंग विवाह गरे ।

स्टविन फर्मका मालिकका छोरा थिए । उनीहरु भेट भएपश्चात विस्तारै माया बढ्दै गएको थियो । स्टविनकने परिवारले पनि यो विवाहलाई स्विकार गरेका थिए । विवाहमा स्टविनले अमांडालाई काखमा राखेर नृत्य पनि गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*