ग्रेमी अवार्डको मनोनयनमा परेकी आरियानामाथि लिरिक्स चोरीको आरोप

नवयुग संवाददाता
२०७६, ४ माघ शनिबार २२:२२

Advertisement

काठमाडौं । आगामी २७ जनवरीमा ६२ औँ ग्रेमी अवार्ड्स आयोजना हुँदैछ। अवार्ड आयोजनाको केही दिन अघि आरियाना ग्रान्डेमाथि लिरिक्स चोरीको आरोप लागेको छ।

Advertisement

ग्रान्डे अमेरिकी पपस्टार हुन्। उनी विशेषगरी किशोरी र बच्चामाझ लोकप्रिय छिन्। उनीविरुद्ध जोश स्टोनले उजुरी दर्ता गराएका छन्। आरियानालाई रेकर्ड अफ द ईयरसमेत गरी ५ क्याटोगरीमा नमिनेट गरिएको छ।

Advertisement

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आरियानाले उनको गीत ‘यू नीड आय गट इट’ को बोल चोरी गरेको आरोप लागेको छ। विवाद आरियानाको गीत ७ रिन्ग्सकोलाई लिएर भएको थियो।

Advertisement

आरियानाको यो गीत लिएर उनका प्रोड्यूसर टमी ब्राउन समेत कयौँ मान्छेकहाँ पुगेका थिए, ले सन् २०१७ मा। टमीले गीतबाट केही जुरुरी बोल ७ रिन्ग्समा राखिएको आरोप छ। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*